logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेदरल्याण्ड्समा कोरोना भाइरसबाट संक्रमित एक नेपाली महिलाको मृत्यु


अंकुरण खबर
806
Shares

कोरोना भाइरस संक्रमित भएकी एक नेपाली महिलाको नेदरल्याण्ड्समा मृत्यु भएको छ ।

४० वर्षीया लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको थकाली बेल्जियमले जानकारी दिएको छ ।

नेपालमा म्याग्दीमा घर भएकी लक्ष्मी नेदरल्याण्ड्समा कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन् । उनी एक महिनादेखि बिरामी थिइन् ।

एनआरएनएको अनुसार विश्वभर नेपालीहरुको अहिले सम्म २९ जनाको मृत्यु भएको जनाएको छ ।