logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन १५ सयभन्दा बढी कोरोना संक्रमित थपिए


अंकुरण खबर
1.534K
Shares

भारतमा गएको चौबिस घण्टामा १५ सयभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन्।

१५ सय ५३ नयाँ कोरोना भाइरस संक्रमित भेटिएको सीएनएनले जनाएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या १७ हजार ६१५ पुगेको छ।

सोही अवधिमा भारतमा ३६ जनाको मृत्यु भएको पनि जनाइएको छ। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५९ पुगेको छ।

कोरोना भाइरस नियन्त्रण गर्नका लागि भारतले गन मार्च २५ देखि लकडाउन गरेको छ। लकडाउन अवधि मे ३ मा सकिनेछ। एजेन्सी