logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?


अंकुरण खबर
663
Shares

आज मंगलबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७६पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७२ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ २७ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७४ पैसा छ।