logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

थप दुईजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२ पुग्यो


अंकुरण खबर
962
Shares

उदयपुरमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो ।

आजै उदयपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ भने उदयपुरमा मात्र २३ जनामा कोरोना पुष्टि भएको छ ।