logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ २ नर्सको पिसिआर रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.599K
Shares

काठमाडौंको त्रिपुरेश्वारस्थित केन्द्रीय कारागार अस्पतालकाका २ नर्सको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलवार र्‍यापिड टेष्टमा उनीहरुकम कोरोना पोजेटिभ देखिएको थियो। त्यससँगै उनीहरुको पिसिआर विधी बाट टेष्ट गरिएको थियो ।

कोरोना संक्रमणको आशंकामा उनीहरुलाई काठमाडौंको टेकुस्थित अस्पतालको आईसोलेसनमा राखिएको थियो ।