logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

विवादित अध्यादेश : नेकपा अध्यक्षद्वयले सांसदहरुसँग बालुवाटारमा छलफल गर्दै


अंकुरण खबर
949
Shares

सरकारले जारी गरेको दल विभाजन सम्बन्धी अध्यादेशबारे नेकपा अध्यक्षद्वयले सांसदहरुसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सात नम्बर प्रदेशबाट सुरु भएको सांसदहरुसँगको छलफल प्रदेशगत, राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्यहरुसँग जारी रहने बताइएको छ ।

पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार एवं कोरोना विरुद्धको अभियानका सन्दर्भमा सांसदहरूसँग समूहगत छलफल थालिएको परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदिप ज्ञवालीले उल्लेख गरेका छन्।