logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?


अंकुरण खबर
858
Shares

आज बिहीबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९८ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ७० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ १५ पैसा छ।