logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिविका सबै क्याम्पसमा अनलाइन पढाई सुरु गर्न निर्देशन


अंकुरण खबर
1.846K
Shares

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले लकडाउनको समयमा अनलाइन मार्फत पढाई सञ्चालन गर्न निर्देशन दिएको छ।

एक सूचना जारी गर्दे रजिष्ट्रारको कार्यालयले सबै क्याम्पसहरुलाई यस्तो निर्देशन दिएको हो ।