logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?


अंकुरण खबर
871
Shares

आज शनिबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६३ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ३१ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५९ रुपैयाँ ८७ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ६१ पैसा छ।