logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा ‘दादागिरी’ गरेपछि गुण्डा नाइके राधे पक्राउ


अंकुरण खबर
832
Shares

गुण्डा नाइके राधाकृष्ण भण्डारी (राधे) लाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउन उल्लंघन गर्दै गैरकानूनी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले राधेलाई शनिबार साँझ जिल्लाको सिद्धलेक गाउँपालिकाबाट पक्राउ गरेको हो । तर, प्रहरीले राधेले के गैरकानूनी गतिविधि गरेका थिए भन्नेबारे खुलाएको छैन ।

राधे निर्मण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचन हत्यामा संलग्न रहेको आरोपमा जेलमा रहेका गुण्डा नाइके समीरमान बस्न्यात समूहमा छन् ।

यसअघि पनि हतियारसहित पक्राउ परेका राधे राजनीतिक पहुँचका आधारमा छुट्दै आएका थिए ।