logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड र खनालबीच खुमलटारमा छलफल


अंकुरण खबर
1.014K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खानालबीच भेटवार्ता भएको छ।

सोमबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटार दुई नेताबीच झण्डै २ घण्टा छलफल भएको वरिष्ठ नेता खनालनिकट स्रोतले जानकारी दिएको छ ।

भेटमा पार्टी एकतालाई मजबुत बनाउँदै तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको छ। पार्टीभित्रको एकता कायम राख्न तत्काल स्थायी समितिको बैठक बोलाउन अझै दह्रो भएर जानुपर्ने निष्कर्ष निकाले स्रोतले बताएको छ ।