logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङमा टिप्पर दुर्घटना, एकको मृत्यु


अंकुरण खबर
806
Shares

धादिङको धुनीबेसी नगरपालिका–९ मा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ । नगरपालिकाको कच्ची बाटोमा बा५ख ६७७५ नं. को टिप्पर सडकबाट ५० मिटर तल खसेको थियो।

लकडाउनको बेला टिप्पर किन चलाइएको हो भन्ने खुलेको छैन।