logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ, कुन देशको कति ?


अंकुरण खबर
832
Shares

आज बुधबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२२ रुपैयाँ २१ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ९८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ९८ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७३ पैसा छ।