logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पा घटना: ऊर्जामन्त्री पुनद्वारा सरकारको ध्यानाकर्षण, दोषीमाथि कारवाहीको माग


अंकुरण खबर
936
Shares

रोल्पामा ४ बालिकाको बम विस्फोटमा मृत्यु भएको घटनाप्रति ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारसँग छानबिनको माग गरेका छन्।

मन्त्री पुनले शोक वक्तव्य जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिएका छन्।

बिहीबार रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको थियो।