logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सचिवालय बैठकअघि राष्ट्रपति र प्रधानमन्त्री ओली बीच भेटवार्ता


अंकुरण खबर
1.469K
Shares

सचिवालय बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला केहीबेर अघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ । उनीहरुबीच अहिले भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्री ओली पार्टी भित्र अल्पमतमा परेको बेला ओलीले शीर्षत नेताहरुलाई भेट्ने क्रम जारी राखेका छन् ।