logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा संसद अधिवेशनको आह्वान


अंकुरण खबर
3.263K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते संसद अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा उनले शुक्रवार ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकोबारे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति: