logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रहिनन् नेपाल नर्सिङ सङ्घकी पूर्व अध्यक्ष विष्णु राई


अंकुरण खबर
1.027K
Shares

नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष प्रा. विष्णु राईको ७७ वर्षको उमेरमा निधन भएको छ ।

दुवै मिर्गौलाले काम नगर्ने भएपछि डाइलासिसमा रहेकी राईको वीर अस्पतालमा उपचाररतका क्रममा सोमबार बिहान निधन भएको वीर अस्पतालकी नर्सिङ निर्देशक गोमादेवी निरौलाले जानकारी दिइन् ।

घरमै लडेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो ।