logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति?


अंकुरण खबर
663
Shares

आज मंगलबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४४ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ८७ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ १८ पैसा छ।