logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुबईमा कोरोनाका कारण थप एक नेपालीको मृत्यु


अंकुरण खबर
1.287K
Shares

दुबईमा कार्यरत एक नेपालीको कोरोनाभाइरसका कारण दुबईमा निधन भएको छ ।

नेपालमा अर्घाखाँची घर भएका र १५ वर्षदेखि दुबईमा काम गरिरहेका ४७ वर्षका एक व्यक्तिको आइतबार मृत्यु भएको हो ।

उनको कम्पनीले दिएको जानकारी अनुसार उनी ५ वैशाखमा अस्पताल भर्ना भएका थिए । सास फेर्न समस्या भएपछि र ज्वरो आएपछि उनलाई छिमेकीले अस्पतालमा पुर्याएका थिए ।

पहिले निमोनियाका कारण उनी बिरामी भएको भनिए पनि पछि परीक्षणमा उनमा कोरोनभाइरस संक्रमण देखिएको थियो ।