logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
1.963K
Shares

आज बुधबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३१४ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ६१ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ १५ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ९० पैसा छ।