logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय


अंकुरण खबर
832
Shares

सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । मुलुकभित्र कोरोना सङ्क्रमित फेला पर्ने क्रम नरोकिएकाले पुनः १० दिन लम्ब्याइएको हो ।

पछिल्लो पटक थपिएको लकडाउनको अवधि २५ वैशाख (बिहीबार) सकिँदै छ ।