logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय


अंकुरण खबर
1.508K
Shares

सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बुद्ध जयन्तीको अवसरमा विदा दिने निर्णय गरेको हो ।

गृहको सूचनामा भनिएको छ, ‘बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा–चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।’