logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित


अंकुरण खबर
676
Shares

नेपालमा बुधबार एकै दिन १७ जना कोरोना संक्रमति थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । बुधबार कोरोना संक्रमण देखिनेमा ७ जना महिला र १० जना पुरुष रहेका छन् ।

संक्रमित हुनेमा दुई महिने शिशु समेत छन् ।

यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।