logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति?


अंकुरण खबर
1.014K
Shares

आज बिहीबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५२ पैसा तोकेको छ ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ १८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ५५ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ २९ पैसा छ ।