logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु


अंकुरण खबर
923
Shares

वैदेशिक रोजगारीका लागि दुबई गएका नवलपरासीका एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराका ४१ वर्षीय दुर्गा पाण्डेयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पाण्डेयको मंगलबार मृत्यु भएको उनका आफन्त लक्ष्मण न्यौपानेले जानकारी दिए ।

न्यौपानेको अनुसार पाण्डेयका आफन्तले घरमा कुशको शव बनाएर बुधबार दाहसंस्कार गरेका छन् ।