logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेइजिङबाट नेपाल फर्कियो नेपाल एयरलाइन्स


अंकुरण खबर
1.391K
Shares

अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौं फर्किएको छ ।

स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेर अघि काठमाडौं अवतरण गरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिएका छन् ।

त्यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ः०० बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ ।

दुवै वाइड बडी जहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए ।