logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सडकमा सवारीसाधनको चाप बढ्यो, चेकजाँचमा कडाइ


अंकुरण खबर
1.378K
Shares

सरकारले जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका सकडमा सवारीसाधनको संख्या ह्वात्तै बढेको छ।

लकडाउनलाई निरन्तरता दिए पनि विकास निर्माणलगायत विभिन्न ४२ क्षेत्रका काम गर्न सकिने सरकारको निर्णयसँगै सडकमा पनि सवारी चाप बढेको हो।

लकडाउन उल्लंघन गर्ने क्रम बढेसँगै उपत्यकामा सुरक्षाकर्मीको संख्या बढेको छ र चेकजाँच बडा बनाइएको छ।

अत्यावश्यक कामबाहेक बाहिर निस्किएकालाई प्रहरीले नियन्त्रणमा लिने र होल्ड गर्ने कार्यलाई निरन्तरता दिएको छ।