logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिंहदरबार अगाडि चिनियाँ र प्रहरीबीच झडप


अंकुरण खबर
936
Shares

सिंहदरबार गेट अगाडि धर्नामा बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

आफूहरु देश फर्कन पाउनुपर्ने माग राख्दै धर्नामा बसेका चिनियाँ र प्रहरीबीच सिंहदरबार झडप भएको हो। प्रहरीतर्फ ढुंगा हान्न थालेपछि केही प्रहरी घाइते भएका छन्। उनीहरु ‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडी धर्ना बसेका हुन।

३२ जनाको समुहमा रहेको उनीहरुले सिंहदरबारको मुख्य गेटतर्फ प्रदर्शन गरेपछि प्रहरीले ११ महिला र २१ पुरुषसहितको समूहलाई पक्राउ गरेको छ।