logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
1.417K
Shares

आज आइतबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र बिक्रीदर १२१ रुपैयाँ १७ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ३६ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ २० पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ९४ पैसा छ।