logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू


अंकुरण खबर
2.249K
Shares

बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको छ ।

सोमबार बस्ने भनिएको मन्त्रिपरिषदको बैठक आज (मंगलबार) बोलाइएको हो ।  आजको मन्त्रिपरिषदको बैठकमा यस वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।