logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश नम्बर ५ मा एकैदिन १७ जना कोरोना संक्रमित


अंकुरण खबर
962
Shares

प्रदेश नम्बर ५ मा एकैदिन १७ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार थपिएका संक्रमितमा कपिलबस्तुका ८ र रुपन्देहीका ९ जना रहेका छन् । यसैसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ भने रुपन्देहीमा १६ पु्गेको छ।

यसबाहेक प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा कोरोना पुष्टि भएको छ ।