logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थलगत नीरिक्षणको लागि गृहमन्त्री लिपुलेक जाँदै


अंकुरण खबर
949
Shares

भारतले नेािली भूमि मिचेर निर्माण गरेको बाटोको स्थलगत अध्ययन गर्न गृहमन्त्री रामबहादुर थापा लिपुलेक जाने भएका छन् ।

नेपाली भूमि हुँदै भारतले मानसरोवर जाने सडकको उद्घाटन गरेपछि गृहमन्त्री थापा आज नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरीको टोलीसँगै लिपुलेक जान लागेका हुन् ।

टोली सवार हेलिकोप्टर केही बेरमा त्यसतर्फ उड्दै छ ।