आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ११ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ४ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ५७ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ३१ पैसा छ।
