logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ एयरफोर्स कोरोना विरुद्धका औषधि ल्याएर फर्कियो


अंकुरण खबर
845
Shares

चिनियाँ एयरफोर्सले अनुदान मेडिकल सामग्री काठमाडौं ल्याएर स्वदेश फर्किएको छ ।

चाइना एयरफोर्सको आइ १७६ सिरिजको विमानले कोरोना संक्रमणविरुद्ध प्रयोग गरिने स्वास्थ्य सामग्री लिएर आएको थियो ।

उक्त विमान बुधबार बिहान काठमाडौं अवतरण गरेर स्वदेश फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

चिनियाँ राजदूतावासको पहलमा मेडिकल सामग्री ल्याउन एयरफोर्सको जहाजमार्फत् कार्गो उडान भएको क्षेत्रीले बताए ।