logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणी अस्पतालबाट भागेका दुबै कोरोना संक्रमित पक्राउ


अंकुरण खबर
2.106K
Shares

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमित पक्राउ परेका छन् ।

अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट पक्राउ गरिएको एसपी गंगा पन्तको भनाइ छ ।

उनीहरुलाइ बुधबार नै नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ ।