logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा पुनः ३ जनामा कोराना भाइरस संक्रमण पुष्टि : संक्रमितको संख्या २७६


अंकुरण खबर
1.079K
Shares

नेपालमा अहिले पुनः ३ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।

आजै बिहान ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।