logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
728
Shares

आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर मूल्य १३० रुपैयाँ ९६ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ६८ पैसा छ।