logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नेकपा उदयपुरका अध्यक्ष कटुवाल आइसोलेसन भर्ना


अंकुरण खबर
1.534K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् ।

सँगै, सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोभिड-१९ को संक्रमण देखिए पछि अध्यक्ष कटुवाल ओइसोलेसनमा भर्ना भएका हुन् । उनी कटारी अस्पतालमा आफैं भर्ना भएका हुन् ।

अध्यक्ष कटुवालसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई भने संक्रमण पुष्टि भएको छ । ती सञ्चारकर्मीको कोशी कोभिड–१९ अस्पताल विराटनगरमा उपचारत छन् ।