logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२७५ जना पत्रकार र स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
845
Shares

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोभिड-१९ को परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका २७५ जनाको रिपोर्ट पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको छ ।

जिल्लाका क्रियाशील १८ पत्रकार र प्रतिष्ठानमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी २५७ जनाको थ्रोट स्वाब सङ्कलन गरी एकैपटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिएका छन् ।