logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज बढ्यो अमेरिकी डलरसहित केही देशको विनिमयदर


अंकुरण खबर
754
Shares

आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ २ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ६७ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ७२ पैसा छ।