logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तु र सुनसरीमा ५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.417K
Shares

कपिलवस्तु र सुनसरीमा मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का चार जना र सुनसरीको इटहरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

कपिलवस्तुमा संक्रमित हुनेमा २०, ४०, ४२ र ४३ वर्षीय पुरुष रहेका छन् । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

त्यस्तै इहटरीमा १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको हो ।