logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहीबार(आज) बिहानै काठमाडैंमा भुकम्पको धक्का महशुस


अंकुरण खबर
1.573K
Shares

बिहीबार(आज) बिहानै काठमाडैंमा भुकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो। भुकम्पको धक्का ८ बजेर १६ मिनेटमा महशुस गरिएको थियो ।

केन्द्रले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको जनाएको छ ।