logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
1.248K
Shares

आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५४ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३९ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ १६ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १ पैसा छ।