logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालीमाटीको तरकारी र फलफूल बेच्नेलाई कडा कारवाही गरिने निर्णय


अंकुरण खबर
2.132K
Shares

कालीमाटी, बानेश्वर र बल्खुबाट आउने तरकारी र फलफूल ल्याएर बेचेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

नगरपालिकाले विज्ञप्ति नै जारी गरी बल्खु र कालीमाटीबाट तरकारी र फलफूल ल्याउन र बेच्न पूर्णरुपमा बन्देज गरिएको जानकारी गराउँदै त्यहाँबाट तरकारी र फलफूल ल्याई बिक्री वितरण गरेको पाइएमा कडा कारवाही गरिने निर्णय गरेको हो ।

गोदावरी नगरपालिकाले खाद्य वस्तु बिक्री वितरण गर्ने पसल बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म पसल खोल्न दिने पनि निर्णय गरेको छ ।