logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो


अंकुरण खबर
741
Shares

नेपालमा बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमित थपिनेमा रुपन्देहीका १ र झापाका ८ जना छन् । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिंगका क्रममा उक्त जानकारी दिएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ।

बिहिबार टेकु अस्पतालबाट निको भएर ४ जना निको भएर घर फर्केका छन्। हालसम्म निको हुनेको संख्या ४९ पुगेको छ।