logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुका थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६० पुग्यो


अंकुरण खबर
767
Shares

कपिलवस्तुका थप एक जनामा कोरोनाको पुष्टि भएको छ ।

बिहिबार शुद्दोधन गाउँपालिका वडा नं. ३ का  १९ बर्षिय एक पुरुष कोभिड १९ को पुष्टि भएको कपिलवस्तु स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ६० पुगेको छ । कपिलवस्तु नगरपालिकामामा नौ सहीत जिल्लामा ६० संक्रमित भेटिएका छन ।

जिल्लामा मंगलबार साझ सम्म १ हजार ३४२ जनाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।