logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि


अंकुरण खबर
676
Shares

दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका– ३ का ३७ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

ती पुरुष घोराही उपमहानगरपालिकाको कुइरेपानी क्वारेन्टाइन रहेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. संगीता भण्डारीले जानकारी दिइन्।

कोरोना संक्रमित पुरुष जेठ ५ गते भारतबाट दाङ आएको खुलेको छ ।