logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा आज थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो


अंकुरण खबर
936
Shares

नेपालमा शुक्रबार विहान ३० जना कोरोना संक्रमित थपिएका छन् ।

नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ ।

Image may contain: text