logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुगलले पनि सच्यायो नेपालको क्षेत्रफल


अंकुरण खबर
3.991K
Shares

विश्वको चर्चित सर्च इन्जिन गुगलले पनि नेपालको नक्सा अनुसारको क्षेत्रफल सच्याएको छ ।

केही समय अघि नेपालको नक्सा १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेकोमा सरकारले नयाँ राजनितिक नक्सा सार्वजनिक गरेपछि गुगलले पनि नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर बनाएको छ ।

मन्त्री परिषदले निर्णय गरी सार्वजनिक गरेको आधिकारिक नक्सालाई अपडेट गर्दै नेपालको नयाँ क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटर अद्यावधिक गरेपछि गुगलले पनि सच्याएको हो ।