आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ १६ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ८२ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ५६ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ३० पैसा छ।
